२०८१ बैशाख २३, आईतवार
Advertisement

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

काठमाडौँ । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । यस जितसँगै नेपालले तीन खेलको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् ।

नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । सीता रानामगरले २४ रन बनाइन भने ज्योति पाण्डेले २३ रन जोडिन । ईन्दु बर्माले २० रन बनाइन् । मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १र१ विकेट लिए ।

Advertisement
प्रतिकृया दिनुहोस
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

ताजा अपडेट

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

ट्रेन्डिङ

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

विश्व वातावरण दिवस मनाउँदै

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

महिला क्रिकेट ः तेस्रो खेलमा नेपाल विजयी

अब्बल बन्दै सामुदायिक विद्यालय

ताजा अपडेट

ट्रेन्डिङ

प्रोफाइल

सर्च