२०८१ बैशाख २३, आईतवार
Advertisement

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताउनुभयो । उनले भने, “सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।” नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

अत्यधिक गर्मी बढे सगैँ जनजीवन प्रभावित

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

क्यान्सर पिडित बालिकालाई बुहारी संघको सहयोग

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

ट्रेन्डिङ

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

विश्व वातावरण दिवस मनाउँदै

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

भिमाद–डेडगाउँसम्म सुरुङमार्गको अध्ययन गरिने

नक्कली शरणार्थी प्रकरण ः खाणसहित तीनको बयान

अब्बल बन्दै सामुदायिक विद्यालय

ताजा अपडेट

ट्रेन्डिङ

प्रोफाइल

सर्च